नेपाली यौन साहित्य सँगालो :
Home » » एकता कपुरको बलिउडमा अहिलेसम्मकै हट वेब सिरिज (भिडियो)

एकता कपुरको बलिउडमा अहिलेसम्मकै हट वेब सिरिज (भिडियो)

~~श्रोत: अन्लाईनबाट~~

एकता कपुरको अहिलेसम्मकै बोल्ड भनिएको वेब सिरिज ट्रिपल एक्सको ट्रेलर रिलिज भएको छ ।एएलटी बालाजी च्यानलले रिलिज गरेको उक्त टे्रलर यौनजन्य दृश्यहरुले भरिएको छ ।ट्रेलरमा नै यतिसम्म यौनजन्य दृश्यहरु भरिएका छन् कि यो सिरिज निकै बोल्ड हुनुका साथै अत्याधिक चर्चामा रहने पक्का छ । यो वेबसिरिजमा यौन, महिलाहरु र विवादको मिश्रण देख्न पाइनेछ । जुन सिरिज निकै बोल्ड हुनुका साथै अत्याधिक चर्चामा रहने पक्का छ ।

ट्रेलरमा अत्याधिक यौनजन्य दृश्य भएको भन्दै सुरुमै चेतावनी राखिएको छ ।सिरिजमा शान्तनु महेश्वरी, अंकित गेरा, रित्विक धंजानीको मुख्य भूमिका छ । बोल्डनेसको जिम्मा कायरा दत्त र मेहरिन माजदाले लिएका छन् ।समाचारमा जनाइएअनुसार अल्ट बालाजीको यो वेबसिरिज ५ फरक फरक कहानीमा आधारित हुने बताइएको छ । हेर्नुहोस् ट्रेलर उक्त सिरिजको टे्रलर हेर्न पनि १८ वर्ष पुग्नुपर्ने छ ।

अरुलाई पठाउनु होस् । :

Post a Comment

 
Design Template by panjz-online | Support by creating website | Powered by Blogger