नेपाली यौन साहित्य सँगालो :
Home » » मोडल परी तामाङ यस्तो हर्कत

मोडल परी तामाङ यस्तो हर्कत

~~श्रोत: अन्लाईनबाट~~
उनको नाम परि तामांग ! घर मकवानपुर हेटौडा ! राजधानी छिरेको १३ वर्ष भयो ! अहिले २३ वर्षमा हिडिरहेकी उनि १० वर्षको कलिलै उमेरमा घरबाट टाढा यो सपनाको सहर काठमाडौँ आईपुगिन ! एउटा भिडियो अन्तर्वार्तामा खुलेरै भन्छिन मैले ” ५० – ६० हजार जना संग यौन सम्पर्क राखिसके ! तपाईलाई विश्वास नलाग्न सक्छ , तर उनले आफुले दैनिक ५-७ जना संग यौन सम्पर्क राख्ने गरेको र हाल सम्म त्यो संख्या ५०-६० हजार नाघी सकेको परि निर्धक्क बताउँछिन !

सुन्दा अचम्म लाग्ने यो कथा एउटी मकवानपुरे युवतीको हो ! परि तामांग नाम गरेकी यी युवती काठमाडौँको बाफलमा कोठा गरि बस्छिन ! यिनको कुरा सुन्दा यिनी पेशेवर यौनकर्मी हुन् ! यस्तो पेशालाई देहव्यापार पनि भनिन्छ। नेपालको कानुनले देह व्यवसायलाई रोक लगाएको छ तर, कानुन निर्माता र कानुनका रक्षक भनिनेहरूलाई राम्रोसँग थाहा छ कि यो देशमा यौन व्यापार हुन्छ।

गरिबी , अशिक्षा र बेरोजगारीका कारण धेरै महिला आफ्नो शरीर बेच्न बाध्य छन् ! यिनको कथा पनि फरक छैन ! मुटुरोगी भाईको निम्ति आफु जस्तो दुख पनि गर्न तयार रहेको उनि बताउछिन् ! भाईले बाचुन्जेल औषधि खाईरहन पर्ने र उसकै निम्ति यो कर्म गरेको बनाउने परीले यहि पेशा गरेर काठमाडौँ को रामकोटमा ७ आना जग्गा पनि किनेकी छन् !नेपाली भन्दा भारतीय ग्राहकले बढी पैसा दिने भएका कारण आफुले धेरै भारतीयकै प्यास मेटाएको उनि बताउँछिन ! आफ्नो रेट न्युनतम २५-३० हजार रहेको र आफुले एक रातको ८० हजार सम्म लिएको बताउँछिन !

अरुलाई पठाउनु होस् । :

Post a Comment

 
Design Template by panjz-online | Support by creating website | Powered by Blogger