नेपाली यौन साहित्य सँगालो :
Home » » ५ चलचित्रहरु जसमा कलाकारहरुले साँच्चै सेक्स गरेका थिए

५ चलचित्रहरु जसमा कलाकारहरुले साँच्चै सेक्स गरेका थिए

~~श्रोत: अन्लाईनबाट~~
चलचित्रमा यौनका दृश्यहरु अचेल सामान्य नै बनेका छन् । यद्यपी यी दृश्यहरु कतिपय भने साँचो हुँदैनन् । चलचित्र निर्माण गर्दा बिभिन्न प्रविधिको उपयोग गरेर सेक्स नगर्दा समेत सेक्स गरेको जस्तो लाग्ने किसिमले निर्माण गरिन्छ ।

तर पछिल्ला दिनहरुमा भने यसमा केही परिवर्तन आएको छ । वास्तविकता देखाउने नाममा कतिपय चलचित्रमा वास्तविक यौन नै गरिएको पाइन्छ । यस्तै केही चलचित्रको कुरा हामी यहाँ गर्न गइरहेका छौं ।

यी ५ चलचित्रहरु जसमा कलाकारहरुले साँच्चै सेक्स गरेका थिएः

९ संगस् : ९ संगस् सन् २००४ मा बेलायतमा निर्मित चलचित्र हो । आर्ट रोमान्टिक जानरमा बनेको यो चलचित्रलाई माइकल विण्टरबटमले निर्देशन गरेका हुन् । यो चलचित्र तत्कालीन समयमा कलाकारद्वय क्लेरान ओब्रेन र मार्गो स्टीलीबीचको साँच्चैको यौन सम्बन्धका कारण विवादमा आएको थियो ।

लभ : गास्पर नोयले निर्देशन गरेको लभ फ्रेन्च ड्रामा फिल्म हो । दुई स्कुले जोडी मर्फि र इलेक्ट्रकाबीचको प्रेम सम्बन्ध देखाइएको छ ।

एनाटोमी अफ हेल : चलचित्रमा साँच्चैको यौन सिन देखाउने एनाटोमी अफ हल लभ पश्चात दोस्रो फ्रेन्च चलचित्र हो । यो चलचित्रलाई क्याथ्रिन ब्रेलेटले निर्देशन गरेका हुन् । यो चलचित्र एकल महिलाको विषयमा निर्मित चलचित्र हो, जसले एउटा गे लाई ४ दिनको यौन सम्बन्धका लागि पैसा तिर्छिन् ।

इन द रेलम अफ सेन्सेस : इन द रेलम अफ सेन्सेस जापनिज र फ्रेन्च आर्ट फिल्म हो । आफ्नै श्रीमानको लिंग काटेर हिडेकी एउटी जापनीज महिलाको कथामाथिको यो चलचित्रमा पनि कलाकारहरुले साँच्चैको सेक्स गरेका थिए ।

पोला एक्स : धेरैजसो फ्रेन्च चलचित्रमा कलाकारहरुले साँच्चैको सेक्स गर्छन् भन्दा फरक नपर्ला । यो चलचित्र साहित्यकार हरम्यान माल्भेल्लेको उपन्यासमा आधारित चलचित्र हो । यो कथा दुई युवा युवतीको विषयमा आधारित छ । जसमा युवतीले साहित्यकारलाई आफू उनैकी बहिनी भएकी दावी गर्छिन् र पछि उनैसँग रोमान्टिक सम्बन्धमा रमाउँछिन् ।

अरुलाई पठाउनु होस् । :

Post a Comment

 
Design Template by panjz-online | Support by creating website | Powered by Blogger