नेपाली यौन साहित्य सँगालो :
Home » » को हुन यि हट फिगरवाली ?

को हुन यि हट फिगरवाली ?

हुन त दुनियामा एकसे एक सुन्दरीहरु देखिन्छ। तर कुनै यस्तो सुन्दरी हुन्छन जसलाई दुनिया हेर्न चाहन्छ। आज हामी यस्तो चिजसंग मिलाउदैछौ। जसको हट फिगर र शरीर देखेर जो कोहिले पनि आखा अन्त हट्ने छैन। आज हामी यस्ती सोशलमीडिया सेलेब्रिटीलाई देखाउदैछौ जसलाई देखेर किम कार्दशियनलाई पनि भुल्नु हुनेछ। यी हुन् जेलिनी ओजेडा ओचोआ कुनै सेलिब्रेटी भन्दा कम छैनन् ।

उनले आफ्नो फिगरलाई मेन्टटेन्ट गरेर लाखौलाई आफ्नो दिवाना बनाउन सफल भएकी छिन। जेलिना अमेरिकाको एरिजोनामा बस्छन।

जेलिनाको इंस्टाग्राममा ५० लाख भन्दा बढी फॉलोअर्स छन्। इंस्टाग्राममा जेलिनाले दिनमा एक हट फिगरको फोटो शेयर गर्ने गर्छिन।

उनको फ्यानहरु जेलिनालाई किम भनेर बोलाउछन्। कुनै मानिसहरु त उनलाई किमको भन्दा नि राम्रो फिगर भएको बताउछन्। जेलिनालाई ठुल्ठुला कम्पनिहरुले मोडलिङको लागि अफर समेत गरिसकेको छ। समाजिक संजालमा उनको तस्बिरहरु भाइरल भैसकेको छ।

अरुलाई पठाउनु होस् । :

Post a Comment

 
Design Template by panjz-online | Support by creating website | Powered by Blogger