नेपाली यौन साहित्य सँगालो :
Home » » यी सुन्दरीको भाइरल हट फोटो

यी सुन्दरीको भाइरल हट फोटो

~~श्रोत: अन्लाईनबाट~~

पछिल्लो समय विश्वका धेरैं देशहरुमा रियलिटी शो चर्चामा रहेका छन । त्यसैं मध्यको एक चर्चित शो हो लभ आईल्यान्ड यो कार्यक्रम अक्सर उसको विवादास्पद एडल्ट विषयवस्तुका कारण चर्चामा रहने गर्दछ । जस्तैं भारतमा पनि चर्चित टेलिभिजन शो बिग बोस खुबैं चर्चामा रहेको छ । यसमा पनि विवादीत छवि भएमा व्यक्तिहरु शो मा आउँने गर्छन र प्रतियोगित जितेर जाने गर्छन ।

हालैं लव आईल्यान्ड फेरि एक नयाँ मोडल ने डेरिल सार्जेंट को कारण चर्चामा रहेको छ । उनका केही यस्ता बोल्ड र हट तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन । शोमा सेलेब्समा कहिले किसिंग टास्क गरिरहेको देख्न सकिन्छ भने कहिले दुईजना एउटैं ओछ्यानमा सँगैं सुतेको देख्न सकिन्छ । एजेन्सी

अरुलाई पठाउनु होस् । :

Post a Comment

 
Design Template by panjz-online | Support by creating website | Powered by Blogger