नेपाली यौन साहित्य सँगालो :
Home » » भाउजूको बाँझो खेत

भाउजूको बाँझो खेत

~~श्रोत: अन्लाईनबाट~~

मेरो दिन छटपछिको साथ बित्यो । भाउजुको कामको लागि २–४ दिन त भने तर खोल्सा मुन्तिरको धारोमा पानीको मुल फुटिसकेको थियो । मध्य बर्खा महिना, त्यतिका दिन नपर्खो झै लाग्यो प्रसस्त पानीमा जोत्न पनि सजिलो हुने र बाउसे गर्न उत्तिकै आनन्द । पछि सुख्खा लाग्न सक्छ । अनि जोत्नमा गाह्रो पर्न सक्छ । यस्तै सोच्दै दिन बित्यो । बेलुका पख चुरोटको बहानामा रोपाइको भाउजुको पसल पुगे । पुग्ने बित्तिकै चिया मगाए साथमा चुरोटपनि । पसलमा अरुपनि धेरै मान्छेहरु थिए । भाउजु व्यस्त हुनुहुन्थ्यो । मैले चिया अनि चुरोट दुवै सके । फेरी अर्को चुरोट मगाए छिनभरमै चुरोट आयो अनि सँगै भाउजुले नशालु नजर छोडेर गइन् जुन सोझै मुटुमा गड्यो । बिचरा मेरो राजा मुटु पीडामा मात्र प¥यो तर रिसले डन्ठे सैनिक खडा भयो ।

हुन पनि राजामा भएको प्रहार कसरी सहोस सैनिकले । दोस्रो चुरोट पनि सके तर कोही कसैले त्यहाँबाट जाने छाँट देखाएनन् । भाउजु चिया बनाउन र दिनमा व्यस्त थिइन् । म पनि पैसा तिर्ने बहानामा भाउजुको भान्सा नजिकै गए र त्यही डेरा जमाएर बसिदिए । न आत्तिनुस बाबु हतार के लाई गर्नु ? पानी परिराको छ । रेनकोट लेराउन त बिर्सिनु भएन नि ? आज एतै खाना खाएर जाँदा हुन्छ, हजुरलाई मन मर्ने दुध र रोटी । भाउजुले यति भनेर फेरी त्यस्तै नजरले हेरिन् जुन अघि चुरोटसँगै छोडेर गएकि थिन् । पीडायुक्त मुटुमा फेरी अर्को प्रहार बढ्यो । उठेको डन्ठेले फलाक्छ कि झैँ लाथ्यो तर सैनिकहरु सहनशीलताको प्रतिक हुन्छन् रे, त्यसैले त्यसले आफ्नो धर्म छाडेन । रेनकोट त बिर्सिएछु भाउजु, हतारमा होस नै भएन तर असारको पानी हो यसले केही बिगार गर्दैन भाउजु बरु बाली सर्पेर आउछन् । भाउजु छोटो हाँसो ।

हास्दै बोलिन्, अ बाबु त्यति धेरै पनि नसप्रियोस् फेरी भित्राउन गाह्रो पर्छ । दाइले सघाउने भएपो । किन नसघाउने भाउजु, बारी त दाईको आफ्नै होनी । दाइलाई चाँही रोटी खानु पर्दैन र ? खै बाबु सधै घरको रोटी खाएर वाक्क भा होलान् नि । त्यही भएर त स्वाद स्वादको रोटीको लोभले पार्टीको झण्डा ठडाउन हिन्छन् नि । केही छैन भाउजु, तावा तात्तै गएपछि रोटी कालो हुन्छ र अझै बढी तातेपछि प्वाल ठूलो पर्छ । अनि दाईलाई घरको रोटीको याद आउँछ । रात निक्कै परिसकेको थियो । सबै चिया पिउने बहानामा मस्त बकम्फुसे राजनीतिक गफ गर्दैै थिए । एकछिनको लागि रिस उठ्यो । सोचे यिनीहरुलाई घरको रोटीको तलतल लाग्दैन क्यारे । चिया ले पेट भर्ने बिचार गरेजस्तो छन् । अनि फेरी भाउजूले भर्खर भनेको कुरा सम्झे ।

घरको एउटै स्वादको रोटीले वाक्क भए होलान् यिनीहरु पनि । नयाँ स्वादको बहानामा भाउजुको खेत जोत्ने आशमा बसेका हुन कि झैँ लाग्यो । अनि फेरी सोचे, भाउजूको , त त्यही जाबो एउटा आँठो, म एक्लै भ्याउछु नि । यत्तिकैमा सुनसान भयो । सबै गएछन । अनि बाबु अब काम सुरु गर्ने हो कि ? भाउजुले मसिनो स्वरमा बोलिन् । पुरै तयारीमा आछु भाउजु । जोत्न कै लागि, हतियार अर्जापेर । अ बाबु तपाई आएदेखि खेतमा पानी जलमग्न छ । अनि भाउजु, छेउ कुना सफा गर्नुभयो त ? अ बाबु चट्ट मिलाइसकेको छु । अब जोत्न मात्र बाकी छ । आँठो बाहेक अरु केही देखिदैन । लु हेर्नुस त ।
अरुलाई पठाउनु होस् । :

Post a Comment

 
Design Template by panjz-online | Support by creating website | Powered by Blogger