नेपाली यौन साहित्य सँगालो :
Home » » मोडल सुस्मा अधिकारीको ग्ल्यामर अवतार

मोडल सुस्मा अधिकारीको ग्ल्यामर अवतार

नायिका तथा मोडल सुस्मा अधिकारी दर्जनौ म्युजिक भिडियो र चलचित्रमा अभिनय गरेकी छिन् । उनले कञ्चन शाहीको अनौठो प्रेमु र निरञ्जन कुसुजीको पिपलुनामक फिल्ममा अभिनयसमेत गरेकी छन् । उनीद्वारा अभिनित भोजपुरी फिल्म दिवाना तुु रिलिज भएको थियो ।

उनी आजकल देश तथा बिदेशका स्टेज कार्यक्रमहरुमा ब्यस्त छिन् । मोडल अधिकारी सोही क्रममा उनले समुन्द्री किनारमा केही ग्ल्यमर पोजमा फोटो खिचेर आफ्नो फेसबूकमा पोस्ट गरेकी छिन ।

अरुलाई पठाउनु होस् । :

Post a Comment

 
Design Template by panjz-online | Support by creating website | Powered by Blogger