नेपाली यौन साहित्य सँगालो :
Home » » यौन गजल तप्प तप्प -प्रकट पंगेनि

यौन गजल तप्प तप्प -प्रकट पंगेनि

~~श्रोत: अन्लाईनबाट~~

"त्यसबेला म लिबर्ड भन्ने एउटा संस्थामा काम गर्थे । त्यही संस्थाबाट गुल्मीको तम्घास गएको थिए । त्यहाँ होटलमा बसेका थियौ । हाम्रो कोठाबाट देखिने घरमा एक विहान एक जना युवति नुहाएर आधा शरीर कपडाले ढाकेर कपालको पानी पनि नपुछि कपडा सुकाउन निस्केकी थिइन । मैले चिया खादै हेर्दै गरे । मलाई एक प्रकारको भावना आइरहेको थियो । दिनभर काम गरियो । साँझ होटलमा फर्किएपछि साथीहरु गफ गर्न थाले म चाहीँ पिउँदै लेख्न बसे । त्यही बेला तम्घासमा लेखेको गजल हो यो ।"

अरुलाई पठाउनु होस् । :

Post a Comment

 
Design Template by panjz-online | Support by creating website | Powered by Blogger