~~श्रोत: अन्लाईनबाट~~
हिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो हाम्रो शरीरमा भएका रागरसहरूको मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत हो । यदि महिला महिनावारी भइन् भने पाठेघरले बनाएको रगतको तह विस्तारै योनिमार्ग हुदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ जुन रगतको रङ्ग गाढा रातो हुन्छ र कहिले कही ढिका जस्तो भएर जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ ।पहिलो पटक महिनावारी सुरु हुने उमेर, प्रत्येक महिनाको महिनावारीबिचको अन्तर र महिनावारी बन्द हुने समय प्रत्येक महिलामा फरक फरक हुन्छ । धेरैजसो युवतीहरूमा पहिलो महिनावारी १२ देखि १४ वर्षको उमेरमा हुन्छ तर कुनै कुनै युवतीहरूमा छिटो ९ वर्षको उमेरमा नै र कुनै कुनैमा ढिलो १६ वर्षको उमेरमा महिनावारी भएको पनि पाइएको छ । यदि कुनै युवतीको पहिलो महिनावारी १६ वर्षमा मात्र भएको छ भने पनि यसलाई सामान्य नै मान्न सकिन्छ तर यदि महिनावारी हुनु पर्ने सामान्य वर्षभन्दा ढिला भएमा डाक्टर वा स्वास्थ्यकर्मीसंग सल्लाह सुझाब सहित उपचार सेवा लिन सकिन्छ ।नेपाली समाजमा यसले नराम्रो छाप छोडेको छ ! एउटा युवती महिनावारी हुदा घर बाट बाहिर राख्ने समस्याले जरा गाडेको छ ! यस बाट युवतीहरुमा धेरै किसिमका समस्या आउने गरेको छ । यस कारणले गर्दा युवतीहरु बलात्कृत हुने गरेको पाएको छ ! यसको समाधानको लागि अनलाइन टिभी नेपालले सेलिब्रिटीहरु संग महिनावारीको बिषयमा भित्रि भन्दा भित्रि कुरा गर्दै आएको छौ यसले गर्दा समाजमा राम्रो शिक्षा जाने हामीले विश्वास गरेका छौ ! आजको अङ्गकमा हामीले गायिका सरस्वती लामासंग महिनावारिको पहिलो अनुभव कस्तो रहयो थाहा पाउनुहोस्

गृहपृष्ठ
Home
Post a Comment