
एजेन्सी- अश्लिल दुनियालाई मानिसहरु छुट्टै राख्न मन त पराउने गर्छन् तर यसबाट टाढा भने कहिले पनि नरहने गर्छन्। पछिल्लो समय पोर्न चलचित्र क्षेत्र वृद्धि हुँदै गएको छ।
सामाजिक संजालको प्रयोग बढेसँगै अहिले अश्लिल चलचित्रमा काम गर्ने कलाकारहरुको पनि बाहिरी संसारसँग पहुँच वृद्धि भएको छ। पोर्न चलचित्रमा काम गर्ने धेरै कलाकारहरु सामाजिक संजालमा सक्रिय हुन थालेका छन्। यस्तै सामाजिक संजालमा सक्रिय हुने गरेकी मध्ये Natalia Starr पनि एक रहेकी छिन्।

उनिसँग अमेरिका र पोल्याण्ड दुवै देशको नागरिकता रहेको छ। उनलाई हालसालै २०१८ को टप एडल्ट स्टारको सूचीमा समेत समावेश गरिएको छ। सुन्दरताको मामलामा धेरै नायिकालाई समेत पछाडी पार्ने यी नायिका अहिले मात्रै २५ वर्ष पुगेकी छिन्। उनको जन्म २२ मार्च १९९३ मा भएको थियो। तर उनले कम उमेरमानै चर्चा भने कमाइसकेकी छिन्।

अश्लिल चलचित्र क्षेत्रबाट बाहिर रहेर उनले विभिन्न अन्य चलचित्रमा समेत काम गरिसकेकी छिन्। अहिले उनि मोड्लिंगमा समेत सक्रिय रहेकी छिन्। अश्लिल चलचित्र क्षेत्रमा राम्रै चर्चा कमाएको कारण अन्य चलचित्रमा पनि काम गर्ने चाहना राख्ने गर्छिन्।
Post a Comment