नेपाली यौन साहित्य सँगालो :
Home » » अदीति बुढाथोकी मुम्बईमा के गर्दै छिन् ?

अदीति बुढाथोकी मुम्बईमा के गर्दै छिन् ?

काठमाडौं । फिल्म ‘कृ’की हिरोइन अदीति बुढाथोकी बेरोजगार बनेकी छिन् । अदीतिलाई फिल्म खेलाउन निर्माता र निर्देशकहरूले खासै रुचि देखाएका छैनन् ।

इस्टाग्राममा राम्रो फलोअर भएकी अदीतिको बेलाबेला चर्चा हुने गरेको छ । केही फिल्म खेलेपनि नेपालमा उनको खासै जादु चलेको छैन ।

भारतमा बस्दै आएकी अदीति इन्स्टाग्राममा मात्र सक्रिय छिन् । उनको एउटा म्युजिक भिडियो सार्वजनिक भएको छ । उनलाई भारतका चर्चित गायक मिलिन्द गावासँग भिडियोमा अभिनय गर्दै गरेको देख्न सकिन्छ ।

फिल्म नपाए पनि अदीतिले अभिनयको योजना बिट मारेकी छैनन् । सानो पोखरीबाट ठूलो पोखरीमा हाम्फाल्ने निर्णय गरेकी छिन् ।

अरुलाई पठाउनु होस् । :

Post a Comment

 
Design Template by panjz-online | Support by creating website | Powered by Blogger