~~श्रोत: अन्लाईनबाट~~
नियमित यौन सम्पर्क ‘सम्भोग’ गर्दा रोग नलाग्ने चिकित्सकहरुले पत्ता लगाएका छन् । टर्कीको क्लिनिक अफ अंकारा टेनिंग एण्ड रिसर्च इन्स्च्यिुटले गरेको अध्ययनमा हप्तामा तीनदेखि चार दिन सम्भोग गर्दा मृगौलामा भएको ५–६ मिलिमिटरको पथ्थरीबाट छुटकारा मिल्न सक्ने पत्ता लागेको हो । इन्स्च्यिुटको यूरोलोजी विभागमा ७५ जना ९ जसमा मृगौलामा पथ्थरीको समस्या थियो । उनीहरुलाई तीन अलग अलग टिममा बाडेर ३१ जनालाई हप्तामा तीन देखि चारपटक सम्भोग गर्न लगाइएको थियो । दोस्रो टिममा २१ जनालाई थम्सुलोसिन ‘एउटा औषधि जो मूत्र विसर्जन अर्थात पिशाब बढाउनका लागि दिइन्छ’ प्रयोग गर्न लगाइयो । जबकी २३ जनाको तेस्रो टीमलाई योग्य चिकित्सा उपचारमा राखियो । दुई हप्तापछि पत्ता लाग्यो कि सेक्स ‘सम्भोग’ गर्न लगाइएको टिमका ३१ जनामध्ये २६ जनाले पथ्थरीबाट छुटकारा पाए । त्यसैगरी औषधि प्रयोग गर्ने २१ जनाको दोस्रो टिमबाट १० जनाको मात्रै पथ्थरी ठिक भयो । जबकी खास चिकित्सा उपचारमा राखिएका २३ जनामध्ये ८ जनाले मात्रै पथ्थरीबाट राहत पाएका थिए । यो अध्ययनले नियमति यौन सम्पर्कले मृगौलामा जम्नसक्ने वा जमिसकेको पत्थरी ठीक हुन्छ भन्ने देखाएको छ ।

गृहपृष्ठ
Home
Post a Comment