नेपाली यौन साहित्य सँगालो :
Home » » कृष्णा श्राफको बोल्ड फोटोहरु

कृष्णा श्राफको बोल्ड फोटोहरु

पछिल्लो समय अभिनेता टाइगर श्राफ बलिउडमा निकै चर्चामा छन् । एक्सन हिरो टाइगर श्राफ उनको एक्शन र डान्सको कारणले बलिउडमा धेरै चर्चामा छन् । अभिनेता टाइगर श्राफ बलिउडमा जति नजिक छन् त्यति चर्चामा उनकी बहिनी मिडियाबाट टाढै छिन् । बलिउडमा उनि नदेखिए पनि उनकी बहिनी सुन्दरतामा कुनै हिरोइन भन्दा कम छैनिन् । उनकी बहिनी कृष्णा टाइगरभन्दा ३ वर्षले कान्छी छिन् । पर्दामा नदेखिए पनि कृष्णा सामाजिक संजालमा निकै सक्रिय छिन् र बोल्ड फोटोहरु पोस्ट गरिरहन्छिन् । टाइगर श्राफकी बहिनी कृष्णाले २०१५ मा ब्ल्याक शिप डकुमेन्ट्री फिल्म बनाएकी थिइन् । उनले मुम्बइको अमेरिकन स्कुल अफ बाम्बेमा पढेकी हुन् । उनको मन पर्ने स्थान गोआ हो जहाँ उनी विदा मनाउन गइरहन्छिन् । कृष्णाले फोटोहरु शेयर गरिरहन्छिन् । हेर्नुहोस् केही फोटोहरु

अरुलाई पठाउनु होस् । :

Post a Comment

 
Design Template by panjz-online | Support by creating website | Powered by Blogger