नेपाली यौन साहित्य सँगालो :
Home » » कुकुरको पिसाब पिउछिन् यी महिला

कुकुरको पिसाब पिउछिन् यी महिला

~~श्रोत: अन्लाईनबाट~~
एकजना अमेरिकी महिलाले कुकुरको पिसाब पिउने गरेको भिडियो फैलीइरहेको छ । उनले आफ्नो अनुहार चम्किलो पार्न र अनुहारका दागधब्बा हटाउन भन्दै आफैंले पालेको कुकुरको मुत्रपान गर्दै आएकी छन् । सार्वजनिक भएको भिडियोमा उनले कुकुरको मुत्रपानका फाइदाको सिद्धान्त नै प्रस्तुत गरेकी छन् र आफ्नो अनुभव सुनाएकी छन् ।

कुकुरको पिसाब पिउने गरेकाले नै आफ्नो अनुहार चम्किलो र सफा भएको उनले दाबी गरेकी छिन् । उनी भन्छिन्, ‘मैले मेरो कुकुरको मुत्रपान सुरु गर्नुअघि म निकै डिप्रेस्ड थिएँ, निकै दुखी थिएँ, किनकि अनुहारमा दागधब्बा थिए ।’ उनका अनुसार, कुकुरको पिसाबमा भिटामिन ए र भिटामिन इ, क्याल्सियमलगायतका फाइदाजनक तत्व हुन्छ र यसले क्यान्सर हुनबाट पनि जोगाउँछ।

अरुलाई पठाउनु होस् । :

Post a Comment

 
Design Template by panjz-online | Support by creating website | Powered by Blogger