नेपाली यौन साहित्य सँगालो :
Home » » साम्राज्ञीको अन्तरवस्त्र छर्लङ्ग

साम्राज्ञीको अन्तरवस्त्र छर्लङ्ग

पछिल्लो समय पश्चिमेली संकृतीको प्रभाव नेपालमा निकै बढेको छ । प्रेम दिवस , रोज डे , हग डे , चकलेट डे लगायतका डे पछि पछिल्लो समय नेपालमा हलोइन फेस्टिभलले पनि कब्जा जमाईरहेको छ । प्राय गरी आम जनताभन्दा नेपाली सेलिब्रेटीहरुले यस्ता चाडहरु मजाले मनाउँने गर्छन् । हुनत परिवार र साथीभाईमा सम्बन्ध सुधार गर्छ भने कुनै पनि चाड मनाउँनु आफैमा गलत भने नहोला तर त्यसले नेपाली समाजमा भने केही न केही नकरात्मक प्रभाव भने पार्छ नै । यसबीचमा नेपाली लोकप्रिय एवं चर्चित नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहलाई पनि हलोइन फेस्टिभल प्रभाव पारेका छ । उनले पहिलो पटक हलोइन फेस्टिभल मनाउँन लागेको उल्लेख गर्दे तस्बिर सेयर गरेकीछिन् ।

जहाँ उनको लुक्स डर लाग्दो भन्दा पनि अझ सेक्सी र हट देखिएकीछिन् । यतिबेला इन्टु मिन्टु लण्डनमाको बिदेशी रिलिज लिएर देशबाहिर रहेकी साम्राज्ञीले सोही मेसोमा हलोइन फेस्टिभल मनाएकी हुन् । हलोइन फेस्टिभल एउटा यस्तो पर्व हो जहाँ भुतको अवतारमा प्रस्तुत हुँदै साथीभाईसंग रमाईलो गरि मनाईने गरिन्छ । प्रत्येक बर्ष अक्टोबर ३१ का दिन यो पर्व मनाईने गरिन्छ ।

अरुलाई पठाउनु होस् । :

Post a Comment

 
Design Template by panjz-online | Support by creating website | Powered by Blogger