काठमाडौ । अश्लिल चलचित्र उद्योगबाट बलिउडमा प्रबेश गरेकी चर्चित अनि बोल्ड नायिका सनी लियोनी नेपाली चलचित्रमा अनुबन्धित भएकी छिन् । उनको बिगतलाई चटक्कै बिर्सने हो भने उनको सुन्दरता र बोल्डनेस देखेर भुतुक्क नहुने युवायुवतीहरु नै छैनन् होला भन्दा फरक पर्देन । उनको बिगतपनि थाहा नपाउने कमै होलान् ।
बलिउडदेखि साउथ फिल्ममा समेत काम गरिसकेकी उनै सनी लियोनी अब नेपालमापनि जम्ने भएकी छिन् । उनले नेपाली फिल्म पासवर्डमा अनुबन्धित भएको खबर थियो । सनीलाई फिल्ममा महंगो रकम दिएर अनुबन्धित गरिएको चर्चा थियो तर यसलाई धरैले विश्वास गरेका थिएनन् । तर फिल्ममा उनी नायिकाको रुपमा अनुबन्धित नभएपनि सोही फिल्मको आईटम नम्बरका लागि पनि उनी अनुबन्धित भएको पुष्टी भएको छ ।
उनले ट्वीटरमा यसबारेमा लेख्दै भनेकीछिन् ‘म निकै खुसी छु नेपाली फिल्म पासवर्डको डान्सिङ नम्बरमा डान्स गर्ने अवसर पाएकोमा ।’ बुझिए अनुसार उनलाई १ करोड पारिश्रृमिक दिएर निर्माता बिक्रम जोशीले फिल्ममा लिएका हुन् । फिल्ममा गीतबाहेक केही दृश्यहरुमा पनि सनी हुने बताईएको छ । गीतमा नायक अनुपबिक्रम शाहीले स्क्रिन सेयर गर्ने बताईएको छ ।
फिल्म बलिउड र नेपाली फिल्म उद्योगका लगानीकर्ताको साझा लगानीमा बन्ने बताइएको छ । फिल्ममा अनुपबिक्रमसंगै छुल्ठिम गुरुङ, रविन्द्र झा, प्रविण खतिवडा लगायतको फिल्ममा महत्वपूर्ण भूमिका हुनेछ । सम्राट बस्नेतले निर्देशन गर्ने फिल्मको सुटिङ लण्डनमा हुने बताइएको छ । जे होस सनी लियोनीको नेपाली फिल्ममा प्रबेश र उनको आइटम नम्बरले नेपाली सिनेमा क्षेत्रमा तरंग ल्याउँने विश्वास लिईएको छ ।
बलिउडमा अझै पनि पूर्व पोर्नस्टार सनी लियोनीलाई सहज वातावरण बनिसकेको छैन । सुरुवाती दिनभन्दा अहिले केही सहज भएपनि उनको विगतको छबीको कारण अझै पनि उनलाई ठुला ठुलो व्यानरका फिल्महरु पाउँन मुस्किल नै छ । तथापी उनको करियरकै लागि महत्वकांक्षी मानिएको फिल्म वीरमदेवी’ भने बिवादमा घेरिएको छ । इतिहासिक पृष्ठभुमिका निर्माण गरिएको यस फिल्मको बिरोध सुरुवातबाट नै हुँदै आएको थियो । कर्नाटकमा रक्षण वेदिक संगठन र अन्य हिन्दु संगठनले फिल्मको बिरोध गर्दे आईरहेको थियो बिरोध गर्नुको कारण अरु कोही नभएर सनी लियोनी हुन् । कर्नाटकमा रक्षण वेदिक संगठन फिल्मको बिरोध गर्दे मैदान उत्रिएका प्रर्दशनकारीहरुले ब्लैडले आफनो हात काट्ने फिल्म रिलिज रोक्ने धम्की दिएका छन् ।
सनी लियोनी पूर्व पोर्न स्टार भएको र उनलाई वीरमदेवीको भुमिकामा खेलाउँनु उनी जस्तो साहासिक योद्धाको अपमान हो भन्दै उनीहरुको रिलिज हुन नदिने धम्की दिएका हुन् । सनी लियोनले वीरमदेवीको भुमिका गर्दा ऐतिहासिक महत्वमा क्षति हुने भन्दै विरोध प्रर्दशन गरेका हुन् । उनीहरुलाई नत फिल्मको नाममा आपत्ती हो नत शिर्षकमा । सनीको भुमिकाप्रति असन्तुष्टी जनाएपछि यसको बिरोधले कुन रुप लेला भन्ने चर्चा यतिबेला चुलिएको छ । स्मरण रहोस यसअघि पनि धार्मिक संगठनको चपेटामा नै गोलियोँकी रास लिाल रामलिला , पद्यमावत र लभरात्री जस्ता फिल्महरु चपेटमा आईसकेको छ ।

गृहपृष्ठ
Home
Post a Comment