नेपाली यौन साहित्य सँगालो :
Home » » चलचित्र 'ए मेरो हजुर २’ निशुल्क हेर्नुहोस्

चलचित्र 'ए मेरो हजुर २’ निशुल्क हेर्नुहोस्

काठमाडौ । पछिल्लो समय नेपाली फिल्म हेर्ने दर्शकहरु निकै बढेका छन् । हलमा गएर हेर्ने दर्शकहरु भन्दा बढी युट्युवमा फिल्म कुर्ने दर्शकहरुमा पनि कमी छैन । सायद चर्चित फिल्मको प्रतिक्षा युट्युवमा निकै हुनेछ । तर केही फिल्मीकर्मीहरुले नेपाली सिनेमा उद्योगको बिकास र उन्नतीका लागि युट्युवमा फिल्म रिलिज नगर्ने घोषणा गरिरहेका छन् । जसको बिषेशगरी बिदेशमा बस्ने नेपालीहरुले असन्तुष्टी जनाईरहेका छन् । तथापी केही हिट भईसकेका फिल्महरु भने युट्युवमा आईरहेका छन् । म यस्तो गीत गाउँछु र सुनकेशरीपछि सुपरहिट फिल्म ए मेरो हजुर २ पनि युट्युवमा रिलिज भएको छ । झरना थापाले निर्देशन गरेको यस फिल्मलाई युवा दर्शकहरुले निकै रुचाएका थिए ।

फिल्मको प्रस्तुती र गीतहरु दर्शकहरुको मन छोएको थियो । फिल्ममा साम्राज्ञी , डेब्यु नायक सलिनमान बानियाँ , सलोन बस्नेत लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् । यो फिल्मको सफलतासंगै झरना र सुनिल ए मेरो हजुर ३ को पनि निर्माणमा जुटिसकेका छन् । फिल्ममा सुनिल र झरनाकी आफनै छोरी सुहाना र अनमोल केसीको जोडी बाधिँदैछन् ।

अरुलाई पठाउनु होस् । :

Post a Comment

 
Design Template by panjz-online | Support by creating website | Powered by Blogger